scheduleबुधवार मंसिर ४ गते, २०७६

पोग्वाले पेनाल्टी मिस गरेपछि…

काठमाडौँ, ३ भदौ । गएराति भएको प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडलाई उल्भ्सले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

म्यानुका लागि खेलको २७ औ मिनेटमा एन्थोनी मार्टियलले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको ५५ औँ मिनेटमा रुवेन निभेसले बराबरी गोल फर्काए ।

पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टी खेर फालेको खेलमा युनाईटेड जित निकाल्न असफल रह्यो ।
योसँगै म्यानुले प्रिमियर लिगमा दुई खेलमा चार अंक जोड्न सफल भएको छ । उल्भ्सले दुई खेलमा दुई अंक जोडेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage