scheduleबुधवार मंसिर ४ गते, २०७६

कोटिन्हो बार्यन गए

काठमाडौँ, ३ भदौ । लिभरपुलबाट बार्सिलोना हानिएका फिलिपे कोटिन्हो जर्मन क्लब वायर्न म्युनिखमा अनुबन्ध भएका छन् । उनी लोनामा बार्यनमा अनुबन्ध भएका हुन् । बार्सिलोनाले कौटिन्होलाई १२० मिलियन युरोमा किन्नका लागि अवसर समेत दिएको छ ।

बार्सिलोना गएको पहिलो सिजनमा नै क्लबले उनको भुमिकालाई लिएर आलोचना गर्दै आइरहेको थियो । उनले अन्य क्लब जानुपर्ने क्लबले निर्णय गरेपछि उनी पिएसजी वा बार्यन जाने हल्ला व्यापक चलेको थियो । अन्ततः उनी बार्यनमा अनुबन्ध भए ।

वायर्नले २७ वर्षे मिडफिल्डर कौटिन्होलाई ८.५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

यस्तै वायर्नले कौटिन्होलाई १० नम्बरको जर्सी दिएको छ । यसअघि १० नम्बरको जर्सी आर्जेन रोबिनले लगाउदै आएका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage