scheduleबुधवार मंसिर ४ गते, २०७६

नेयमारलाई अनुबन्ध गर्ने कुरामा बार्सिलोना गम्भीर

काठमाडौँ, ३ भदौ । स्टार खेलाडी नेयमारलाई लिएर गम्भिर रहेको बताइएको छ ।

नेयमारले पिएसजीबाट खेल्न नचाहेपछि उनी अन्य क्लब जाने लगभग पक्का रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले कोटिन्होलाई बार्यनमा लोनमा पठाएपछि अब नेयमार बार्सिलोना आउने सम्भावना बलियो रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार नेयमारले बार्सिलोना आउन हरसम्भव प्रयास समेत गरेको बताइएको छ ।

तर, बार्सिलोनाले यसका लागि आवश्यक प्रक्रिया केही दिनभित्र नै सक्नुपर्ने बाध्यता रहेको छ ।

नेयमारलाई लिएर गम्भिर रहेको बार्सिलोनाले छिटोभन्दा छिटो अनुबन्ध गरिसक्नु पर्नेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage