scheduleआइतवार भाद्र २९ गते, २०७६

बिकिनी पोजमा अनुष्का

काठमाडौँ, ३ भदौ । बलिउडकी चर्चित अभिनेत्री हुन् अनुष्का शर्मा ।

क्रिकेटर विराट कोहलीसँग विवाह गरेपछि पनि उनी बलिउडमा उत्तिकै सक्रिय रहेकी छिन् ।

उनले सन् २०१७ मा विराटसँग गुपचुप विवाह गरेकी थिइन् । पछिल्लो समय उनी बिराटसँग रमाउँदै गरेका तस्बिरहरु उनले शेयर गरेकी छिन् ।

उनले बिकिनी पोजमा फोटो शेयर गरेकी छिन् । उनको हाँसो देख्दा लाग्छ उनी वैवाहिक जीवनदेखि अत्यन्त खुसी छिन् ।

एंटीगुआ आयरल्याण्डमा बिदा मनाइरहेकी छिन् । अनुष्काले आफ्नो सोशल मीडिया अकाउंबाट आफ्नो फोटो शेयर गरेकी हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage