scheduleबिहिवार जेष्ठ २२ गते, २०७७

योजना आयोगका सुब्बाद्वारा विषसेवन गरी आत्महत्या

काठमाडौं, ३ भदौ । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा एक व्यक्तिलाई मृत अवस्थामा भेटिएको छ ।

प्रहरीका अनुसार मृतक योजना आयोगका सुब्बा बच्चु केसी रहेका छन् । केसीलाई कार्यालयमा लडिरहेको अवस्थामा भेटिएको हो ।

Dish_Home

मृतक केसीले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय