scheduleशनिवार आश्विन ४ गते, २०७६

नदीले बगाउँदा एक जना बेपत्ता

काभ्रेपलाञ्चोक, ५ भदौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदीले बगाउँदा एक जना बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा सर्लाही गडैता नगरपालिका–११ माधवपुरका २५ वर्षीय राधेश्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

गर्मी भएको भन्दै नदीमा नुहाउन जाने क्रममा राउत बुधबार साँझ बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage