scheduleबिहिवार आश्विन २ गते, २०७६

यी हुन् मन्त्रिपरिषद बैठकका ३५ निर्णय

काठमाडौं, ५ भदाै । भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारले बिहिबार  सार्वजनिक  गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन्  ।

मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ३५ निर्णयहरु :

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage