scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

अनुगमनका नाममा भत्ता ‘पचाउने’, प्रतिवेदन नबुझाउने

काठमाडौँ, ६ भदौ ।  प्रदेश ५ को प्रदेशसभामा गठित समितिले अनुगमनका नाममा भत्ता ‘पचाउने’ गरेका छन् । संसदीय समितिहरुले पटक–पटक गरेका अनुगमनको प्रतिवेदन नै नबुझाई भत्ता मात्रै बुझेका भेटिएको छ ।

प्रदेशको कामकारवाही पारदर्शीता लागि बनेको सार्वजनिक लेखा समितिले नै दुईवटा अनुगमनको प्रतिवेदन बुझाएको छैन । तर समितिका सदस्यहरुले करिब ७ लाख भत्ता बुझिसकेका छन् । अन्नपूर्ण पोस्ट्मा लक्ष्मण पोखरेलले लेखेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage