scheduleसोमवार आश्विन ६ गते, २०७६

गोलरक्षक केलोर नाभास पिएसजी जाने

 

काठमाडौँ, ६ भदौ । रियल मड्रिडका स्टार गोलरक्षक केलोर नाभास पिएसजी जाने भएका छन् । मिडिया रिपोर्टकाअनुसार पिएसजी र रियलबीच सम्झौता भएको छ ।

रियलमा पहिलो रोजाइमा नपरेपछि उनले क्लब छोड्ने निर्णय लिएका थिए ।

पहिलो रोजाईमा थियावउट कोर्तुवा परेपछि उनी क्लबमा बेखुसी रहेका थिए । प्रशिक्षक जिनेदान जिदानले पनि उनलाई मौका दिने कुरामा केही बोलेका थिएनन् । अन्ततः उनलाई पिएसजीले मौका दिने भएको छ ।

लामो समय रियलमा बिताएका उनले मौका नपाएपछि क्लब छोड्ने निर्णय लिएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage