scheduleसोमवार आश्विन ६ गते, २०७६

नेयमारलाई अनुबन्ध गर्न रियल मड्रिडका प्रतिनिधि फ्रान्स पुगे

 

काठमाडौँ, ६ भदौ । पिएसजीका स्टार खेलाडी नेयमारलाई अनुबन्ध गर्न रियल मड्रिडका प्रतिनिधि फ्रान्स पुगेको बताइएको छ ।

बार्सिलोनाले पनि उनलाई अनुबन्ध गर्न चाहिरहेको छ ।

तर, बार्सिलोनाले गरेको लोनको अफर पिएसजीले आफ्नो अपमान गरेको भन्दै अस्वीकार गरिदिए ।

बार्सिलोनाले पनि उनलाई अनुबन्ध गर्न पिएसजीले चाहेको रकम तिर्नुपर्ने तर, लोनमा नहुने बताइएको छ ।

रियलले केही दिनमा नै नेयमारबारे टुंगो लाग्ने बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage