scheduleसोमवार आश्विन ६ गते, २०७६

लिभरपुलका चेम्बरलेनले क्लबसँग सम्झौता थप गरे

काठमाडौँ, ६ भदौ । लिभरपुलका स्टार खेलाडी एलेक्स आक्लेड चेम्बरलेनमाथि विश्वास गर्दै सम्झौता थप गरेको छ ।

उनी अब क्लबसंग सन् २०२३ सम्म रहनेछन् । लिभरपुलमा अनुबन्ध भएपछि चेम्बरलेनले ४७ खेल खेले । लिभरपुलबाट ५ गोल गरेका उनी लामो समय घाइते भएका थिए । उनी पुन टिममा फर्किएका छन् ।

चेम्बरलेन सन् २०१७ मा आर्सनलबाट ३५ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage