scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

ब्राजिलको अमेजन जंगलमा आगलागी


काठमाडौं, ६ भदौ । ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायले चिन्ता प्रकट गरेको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने विश्वसमुदायको चिन्ता छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तराष्ट्रिय संकट निम्त्याएको प्रतिक्रिया दिएका छन् । यो बिषयलाई आसन्न जि–सेभेनको सम्मेलनमा एजेण्डा बनाउन पनि उनले प्रस्ताव गरेका छन् ।

तीव्र गतिमा फँडानी भइरहेको अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage