scheduleबिहिवार आश्विन २ गते, २०७६

बिरामी परे पतञ्जलीका सुत्राधार आचार्य बालकृष्ण, अस्पताल भर्ना


काठमाडाैं, ६ भदौ । भारतीय योग गुरु रामदेवका नजिकका आचार्य बालकृष्ण बिरामी परेका छन् । उनलाई शुक्रबार ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

पतञ्जली योगपिठका सुत्रधार बालकृष्ण छातीमा समस्या भएकाले अस्पताल भर्ना गरिएको समाचारहरुमा उल्लेख गरिएको छ ।

यसअघि हरिद्वारस्थित अस्पतालमा भर्ना गरिएको आचार्य बालकृष्णलाई त्यहाँका डाक्टरहरूले एम्स अस्पतालमा लैजान सुझाव दिएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage