scheduleबुधवार मंसिर ४ गते, २०७६

प्रिमियर लिगमा इभर्टनलाई नमिठो झट्का

काठमाडौँ, ७ भदौँ ।  गएराति प्रिमियर लिगमा एस्टन भिल्लाले एभर्टनलाई २–० गोलले पराजित गरेको छ ।

एस्टन भिल्लाका लागि वेस्लेले गोल गर्दै अग्रता दिलाए ।

त्यस्तै एस्टन भिल्लाका लागि अन्तिम मिनेटमा अनवर एल गाजीले गोल गरे ।

पहिलो जित हात पारेको एस्टनभिल्लाले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ । एस्टन भिल्ला लिगको ११ औ स्थानमा रहेको छ भने एभर्टन ४ अंक सहित तालिकाको नवौं स्थानमा छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage