scheduleबुधवार मंसिर ४ गते, २०७६

बोरुसिया डर्टमण्डको सानदार कमव्याक

काठमाडौँ, ७ भदौँ । गएराति भएको बुण्डेसा लिगमा बोरुसिया डर्टमण्डले नव प्रवेशी क्लब कोलोनलाई ३–१ गोलले पराजित गरेको छ ।

खेलको २९ औ मिनेटमा डोमिनिक ड्रेक्सलरले गोल गर्दै कोलोनलाई अग्रता दिलाएका थिए ।

तर, खेल सकिन २० मिनेट बाँकी छदाँ साञ्चोले बराबरी गोल फर्काए । खेलको ८६ औ मिनेटमा अचरफ हकिमीले डर्टमण्डलाई अग्रता दिलाए ।

खेलको अन्तिम समयमा साञ्चोको पासमा पाको अल्केसरले गोल गरे । यो जितसँगै डर्टमण्डले दुई खेलमा ६ अंक जोडेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage