scheduleबुधवार मंसिर ४ गते, २०७६

आज राति प्रिमियर लिगमा विशेष ६ वटा खेलहरु हुँदैछन्

काठमाडौँ, ७ भदौँ । आज राति प्रिमियर लिगमा विशेष ६ वटा खेलहरु हुँदैछन् । चेल्सी पहिलो जितको खोजीमा रहेको छ । प्रिमियर लिगको तेस्रो खेलमा चेल्सीले नर्विचसँग आमनेसामने गर्दैछ ।

त्यस्तै ब्रिंटन होभ एल्भियनले साउथह्याम्टनसँग खेल्दैछ । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग खेल्दैछ । सेफफिल्ड युनाइटेड र लेइसेस्टरबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

वाटफोर्डलाई पराजित गर्दै वेस्टहम पहिलो जित निकाल्ने दाउमा रहेको छ । अन्तिम खेल लिभरपुल र आर्सनलबीच हुनेछ । यस सिजन यी दुई टोलीले दुवै खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् ।

लिभरपुलविरुद्ध आर्सनलको केही यता वर्षको इतिहास खासै राम्रो रहेको छैन । लिभरपुलसँग आर्सनल खेल्न डराउने प्रशिक्षक इमरीले समेत बताएका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage