scheduleशनिवार आश्विन ४ गते, २०७६

रियल मड्रिड बराबरीमा समेटियो

काठमाडौँ, ८ भदौ । गएराति भएको स्पेनिस लिगमा रियल मड्रिडलाई रियल भालाडोलिडले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

मड्रिडका लागि खेलको ८२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ८८ औं मिनेटमा भालाडोलिडका लागि ग्वार्डीवलाले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै रियलले २ खेलबाट ४ अंक जोडेको छ । भालाडोलिडले ४ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage