scheduleशनिवार आश्विन ४ गते, २०७६

वायर्न म्युनिखको सानदार जित, कौटिन्होले पनि गरे डेब्यु

काठमाडौँ, ८ भदौ । बुन्डेस लिगामा वायर्न म्युनिखले शाल्केलाई ३-० गोलले पराजित गर्न सफल भएको छ ।

बार्यनका लागि लेवान्डोस्कीले खेलको २० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ५० औं मिनेटमा उनले दोस्रो गोल गरे । उत्कृष्ट खेल प्रदर्शन गरेका उनले खेलको ७५ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।

लोनमा बार्यन गएका मिडफिल्डर फिलिपे कौटिन्होले पनि डेब्यु गरेका छन् । यो जितसँगै बार्यनले २ खेलबाट ४ अंक जोडेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage