scheduleआइतवार भाद्र २९ गते, २०७६

अभय देवल अब भिलेनको भुमिकामा

काठमाडौँ, ८ भदौ । बलिउडमा पछिल्लो समय कमै चर्चामा रहेका अभिनेता हुन् अभय देवल ।

उनी फिल्ममा पनि सक्रिय देखिएका छैनन् । तर, उनलाई एक फिल्म निर्देशकले पत्याएका छन् ।

अभय देवल अब भिलेनको भुमिकामा देखिने भएका छन् ।

उनलाई तामिल फिल्ममा भिलेनको भुमिकामा फ्यानहरुले देख्न पाउनेछन् ।

द हिरो नामक उक्त फिल्ममा आफु भिलेनको भुमिकामा देखिने उनले बताएका हुन् ।

पछिल्लो समय उनी तामिल फिल्ममा धेरै नै सक्रिय रहेका छन् । उनी अर्को तामिल फिल्म इदु भेदालम सोलुम कधाइमा पनि व्यस्त रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage