scheduleबिहिवार आश्विन २ गते, २०७६

मदिराले मातिएका एनआरएनएका अध्यक्ष भवन भट्टले अभद्र व्यवहार गरेपछि…

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका भट्ट मदिरा सेवन गरेको र अभद्र व्यवहार गरेको आरोपमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ।

सिल्क विमानका क्याप्टेनले अत्याधिक मदिरा सेवन गरेका व्यक्तिलाई बोकेर उडान गर्न नमानेपछि उनलाई विमानस्थलबाट फकाइएको बताइएको छ ।

विमानका कर्मचारी र प्रहरीसँग नराम्रो व्यवहार गरेपछि उनलाई विमानस्थलबाट फर्काउन बाध्य भएको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage