scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

रवि समर्थकको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

फाइल फोटो

काठमाडौँ, ८ भदौ । चितवनमा पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
अदालतमा बहसको तयारी भइरहँदा लामिछानेको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएपछि प्रहरी लाठीचार्ज गरेको हो ।

लाठीचार्जका कारण केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । आज अदालतमा बहस हुने दिन अन्य दिनभन्दा बढी प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage