scheduleआइतवार भाद्र २९ गते, २०७६

भूमी पेड्नेकरबारे एक रहस्य

काठमाडौँ, ९ भदौँ । बलिउडकी चर्चित अभिनेत्री हुन् भूमी पेड्नेकर । उनको लभअफेयरको किस्साबारे बलिउडमा चर्चा चलेको छ ।
उनी र ज्याकी भगनानीबीचको सम्बन्धले चर्चा पाएको हो ।

भूमी पेड्नेकरले उक्त सम्बन्धको खण्डन गरेकी छिन् ।

ज्याकी एक असल साथी मात्रै भएको उनले बताएकी छिन् । भुमीले आफ्नो काममा मात्रै फोकस गरिरहेकी बताइएको छ । अभिनेत्री भूमीले ब्याक टु ब्याक फिल्मको सुटिङ गरिरहेकी छन् । पछिल्लो दिन उनी लखनाउमा फिल्म ‘पति पत्नी और वो’को सुटिङ गरिरहेकी थिइन् । उनी आफ्नो करिअरमा बढी फोकस रहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage