scheduleआइतवार भाद्र २९ गते, २०७६

तार छुँदा करेन्ट लागेर बालिकाको मृत्यु

सांकेतिक तस्बिर

संखुवासभा, ९ भदौ । पाँचखपन नगरपालिका-३ मा करेन्ट लागेर १ बालिकाको ज्यान गएको छ ।

प्रहरीका अनुसार पाँचखपन-३ की १४ वर्षीया एलिना राईको आइताबार राति करेन्ट लागेर मृत्यु भएको हो । घरमा अचानक नाङ्गो तार छुन पुग्दा राई घाइते भएको आफन्तले जनाएका छन् ।

उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा घाइते एलिनाको बाटैमा मृत्यु भएको भएको थियो। मृतकको शव पोष्टमार्टमाका लागि अस्पताल ल्याइएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage