scheduleआइतवार मंसिर १ गते, २०७६

आयुष्मान् खुरानाको फिल्म ‘बाला’को टिजर सार्वजनिक

काठमाडौँ, १० भदौ । बलिउडका चर्चित अभिनेता आयुष्मान् खुरानाको फिल्म बालाको टिजर सार्वजनिक भएको छ ।

फरक धारको फिल्म गर्न रुचाउने उनी पछिल्लो समय बलिउडका व्यस्त अभिनेताका रुपमा परिचीत छन् ।

उनको यस फिल्ममा तालु खुइलेको अवतारमा देखिएका छन् ।

टिजरमा दुई गीतमात्र देखाइएको छ जहाँ उनको शिर तालु खुइले देखाइएको छ । यो फिल्म २२ नोभेम्बरमा रिलिज हुँदैछ ।

यस फिल्मलाई दिनेश भिजनले निर्माण गरेका हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage