scheduleआइतवार भाद्र २९ गते, २०७६

बलिउडमा दक्षिण भारतीय फिल्मको डिमाण्ड

काठमाडौँ, ११ भदौ । बलिउडमा पछिल्लो समय दक्षिण भारतीय फिल्मको दबदबा बढेको बताइएको छ ।

मिडिया रिपोर्टकाअनुसार बलिउडका फिल्म निर्माताहरु दक्षिण भारतीय फिल्मका अभिनेताहरुलाई लिएर फिल्म निर्माण गर्न आतुर देखिन्छन् ।

केही महिना अगाडि रिलिज भएको अर्जुन रेड्डीको रिमेकले बक्स अफिसमा धमाकेदार कमाइ गरेपछि एकपछि अर्को फिल्म रिमेक गर्ने ट्रेण्ड बढेको बताइएको छ ।

डियर कमरेड फिल्म निर्माणका लागि विजय वा महेश बाबुलाई अफर गरिएको समेत बताइएको छ ।

त्यस्तै दक्षिण भारतीय फिल्मका अन्य फिल्महरुको रिमेक गर्न बलिउड फिल्म निर्माताहरु लागिपरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage