scheduleआइतवार भाद्र २९ गते, २०७६

गर्मी बढेपछि इनरुवाका विद्यालय २ दिन बन्द गरिने

सुनसरी, ११ भदौ । अत्यधिक गर्मीका कारण इनरुवाका विद्यालय २ दिन बन्द गरिने भएको छ ।

बुधबार इनरुवा नगरपालिकाले एक सूचना सार्वजनिक गर्दै इनरुवाका विद्यालय भोली र पर्सी बन्द गर्ने जानकारी दिएको हो । ‘अत्यधिक गर्मीका कारण विद्यालयहरुमा पठनपाठन हुन असहजता देखिएकाले’  भदौ १२ र १३ गते नगरपालिकाभित्रका सबै विद्यालय बन्द हुने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ नगरपालिकाले जारी गरेको सूचना :

 

मनसुनसँगै तराइका विभिन्न क्षेत्रमा यतिबेला गर्मी बढेर जनजीवन प्रभावित भएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage