scheduleआइतवार भाद्र २९ गते, २०७६

खोलामा डुबेर १ बालकको मृत्यु, १ बेपत्ता

बुटवल, १२ भदौ । पोखरीमा डुबेर प्युठानमा एक बालकको ज्यान गएको छ भने अर्का एकजना बगेर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार  जिल्लाको मालारानी गाउँपालिका–४ थापाडाँडाका अमृता थापाका १५ महिनाका छोरा मधुसुदन थापाको खोलामा डुबेर ज्यान गएको हो । घर नजिकैको पोखरीमा डुबेर थापाको मृत्यु भएको हो ।

त्यस्तै माडी नदी तर्ने क्रममा स्वर्गद्धारी नगरपालिका ४ भिग्रीका २८ बर्षीय कार्तिक रावल बेपत्ता भएको प्युठान प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage