scheduleशनिवार आश्विन ४ गते, २०७६

२० मिनेटमै तनाव हटाउने अचुक उपाय

तनाव जस्तो प्रकारको पनि हुन सक्छ । यस्तोमा कुनै कामको तनाव, सम्बन्धको कारण हुने तनाव । यी सबैबाट बचाउन त सकिँदैन तर केही यस्तो तरिका हुन्छ जसले तनावलाई केही दूर भने पक्कै गर्नेछ ।

२० मिनेट मै तनाव कम गर्न चहानुहुन्छ भने गहिराे सास लिनुहाेस् । गहिराे सास लिनु निकै राम्राे अासन मानिन्छ जसका कारण शरीरमा अक्सिजनकाे मात्रा बढ्ने गर्छ । जसले तनाव कम हुन्छ ।

एक सोधका अनुसार दुई हप्तासम्म थौरै मात्रामा चकलेट खानाले पनि तनाव दुूर हुनसक्छ । यसले तनाव बढाउने हर्मोन्सलाई कम गर्नेछ । यसकारण जब तनाव हुन्छ थोरै मात्रामा चकलेट खानुहोस् । तर यसको मात्रामा विचार गर्नुहोस्, धेरै खानु राम्रो होइन ।

तनाव कम गर्ने अर्को पनि तरिका हुन्छ । केही रचनात्मक काम गर्नुहोस् । यसको लागि तपाईंले आफ्नो ड्रोइङ पेपरलाई कलर गर्नुहोस् । यसले तपाईंको तनाव कम हुन्छ ।

ग्रिन टी पिउनुहोस् जसले तपाईंको तनाव हटाउँछ ।

तनाव भइरहेको छ भने केही समयको लागि घुम्न जानुहोस् । घुम्दाखेरी तनावजन्य कुराहरु दिमागमा अउनेछैन ।

एक सोधका अनुसार तनाव कम गर्नको लागि हिउँ कणको तस्विरहरु हेर्नाले पनि उपयोगी हुने जनाइएकाे छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage