scheduleआइतवार मंसिर १ गते, २०७६

तीजमा छोरी लिन आएका बाबु मृत भेटिए


बागलुङ, १५ भदौ । तीजमा छोरी लिन आएका बाबु मृत भेटिएका छन् । गुल्मीबाट बागलुङको भीमगिठे आएका मालिका-२ भिरमेलाका ४८ वर्षीय धनबहादुर केसी बडिगाड–७ भीमगिठे दोन्द्रभिङ खोला किनारामा मृत अवस्थामा भेटिएका हुन ।

केसी भाद्र १३ गते छोरी लिन भीमगिठे आएका थिए । उनी भाद्र १४ गते छोरी लिन बडिगाड–९ बल्घास आएका पारिवारिक स्रोतले बताएको छ ।

सम्पर्कविहिन भएका केसीलाई खोजी गर्नेक्रममा उनलाई आईतबार दिउँसो खोला किनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायब निरिक्षक रिम बहादुर बैदवारले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage