scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैँक


काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ। राष्ट्र बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ३ अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको छ । उक्त परिमाणको ट्रेजरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुने छ ।

यस्तै ५ अर्ब ५२ करोड बराबरको ट्रेजरी बिल भने १ सय ८२ दिनमा परिपक्व हुने छ।यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको हो । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage