scheduleआइतवार मंसिर १ गते, २०७६

बहुप्रतिक्षित फिल्म साहोले बक्स अफिसमा सन्तोषजनक कमाइ

काठमाडौँ, १८ भदौ । बहुप्रतिक्षित फिल्म साहोले बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ ।

मिडिया रिपोर्टका अनुसार ६ दिनमा यस फिल्म लगभग ९४ करोडको कमाइ गर्न सफल भएको छ ।

यस फिल्मलाई लामो समय लगाएर निर्माण गरिएको थियो ।

बलिउडतर्फ खासै राम्रो रिभ्यु नपाएपनि यस फिल्मको कलेक्सन भने सन्तोषजनक रहेको बताइएको छ ।

प्रभासको प्रमुख भुमिका रहेको यस फिल्मलाई सुजितले निर्देशन गरेका हुन् ।

यस फिल्ममा श्रद्धा कपुर, चक्की पाण्डेको प्रमुख भुमिका रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage