scheduleबिहिवार कार्तिक २८ गते, २०७६

‘घरका सबै सामान लिलामी भए, अनि म भुँइमा सुत्न बाध्य भए’

काठमाडौँ, १९ भदौ । बलिउडका स्टार अभिनेता टाइगर श्रोफले आफ्नो परिवारको आर्थिक अवस्थाबारे मुख खोलेका छन् ।

११ वर्ष अगाडि उनको परिवारको प्रोडक्सनमा निर्माण भएको फिल्म बुमले घरबार चौपट बनाउने स्थितिमा पुर्याएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘उक्त फिल्म ठुलो आशाका साथ बाबा आमाले निर्माण गरेका थिए । फिल्म रिलिज हुनुपुर्व नै लिक हुन पुग्यो । रिलिज भएपछि सुपर फ्लप भयो । फिल्म फ्लप भएपछि हाम्रो घरका सामानहरु एकपछि अर्को गर्दै बिक्रि गर्नुपर्ने भयो । मेरो बेड समेत बेचियो । म त्यसपछि भुँइमा सुत्न बाध्य भए ।’
‘तर, मेरो परिवारले हार खाएन । विस्तारै पुन संघर्ष गर्यो । आज पनि त्यो दिन सम्झदा कहाली लागेर आउँछ ।’ उनले भने ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage