scheduleआइतवार आश्विन ५ गते, २०७६

७३ वर्षीया वृद्धाले जन्माइन् जुम्ल्याहा बच्चा

काठमाडौँ, २० भदौ । लामो समयदेखि बाँझोपनको उपचार गराइ रहेकी एक ७३ ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्।

एरामती मङ्गायम्मा नाम गरेकी ती भारतीय महिला वर्षौदेखि बाँझोपनको उपचार गराउँदै आएकी थिइन् ।
उनले बुधवार बिहान साढे १० बजे शल्यक्रिया गरेर जुम्ल्याहालाई निकालिएको हो।

आमा र बच्चाहरूको स्वास्थ्य प्रतिकुल रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान उनले बनाउन सक्ने अनुमान गरिएको छ ।

सन् २००६ मा स्पेनमा जुम्ल्याहा बच्चा जन्माएकी एक महिलाको उमेर ६६ वर्ष थियो।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage