scheduleआइतवार भाद्र २९ गते, २०७६

देशैभरी डेंगुको संक्रमण, २४ सयभन्दा बढी प्रभावित


काठमाडौं, २० भदौ । चालु आर्थिक वर्षको ढेड महिनामा डेङ्गुका कारण तीन जनाको मृत्यु भएको छ । एकजनाको थप मृत्यु भएको अपुष्ट खaर प्राप्त भए पनि पुष्टी भएको सङ्ख्या अपहलेसम्म तीन जना रहेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाको डेंगु नियन्त्रण शाखाका अनुसार मंगलबारसम्म मुलुकभरका दुईहजार चार सय ७६ जनामा संक्रमण देखिएको थियो । सबै प्रदेशमा डेंगुको संक्रमण देखिएकाले सबैक्षेत्रका नागरिक सचेत हुनुपर्ने डेंगु नियन्त्रण शाखाका प्रमुख डाक्टर प्रकाश शाहले अनुरोध गरे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage