scheduleशनिवार आश्विन ४ गते, २०७६

सेरेना विलियम्सलाई हराउँदै बियान्काले पहिलोपटक जितिन् ग्रान्डस्लाम उपाधि

काठमाडौँ, २२ भदौ । बियान्का एन्ड्रीस्क्युले युएस ओपन टेनिसको महिलातर्फको उपाधि जित्न सफल भएकी छिन् ।

सेरेना विलियम्सलाई पराजित गर्दै बियान्काले उपाधि उचालेकी हुन् ।

बियन्कासँग सेरेना खेल ६–३ र ७–५ को सेटमा गुमाउन पुगिन् ।

१५ औ वरियताकी क्यानेडियन बियन्काले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage