scheduleशनिवार आश्विन ४ गते, २०७६

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौँ, २२ भदौ । साताको पहिलो दिन आइतबार छापावाला सुन तोलामा ७१ हजार ५ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  तेजावी सुनको भाउ प्रतितोला ७१ हजार २ सय कायम रहेको छ ।

चाँदी ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage