scheduleशनिवार आश्विन ४ गते, २०७६

सावित्राको चार गोलसँगै किर्गिकस्तानविरूद्ध नेपालको शानदार जित


काठमाडौं, २२ भदौ । नेपाली महिला फुटबल समूहले नादेजा कपका आयोजक किर्गिकस्तानलाई दुर्ईका विरुद्ध आठ गोलले हराएको छ ।

आइतबार कारोकोलको सेन्ट्रल रंगशालामा भएको खेलमा स्टार खेलाडी सावित्रा भण्डारीले चार गोली गरी ह्याट्रिक गरिन् ।

खेलको ४ मिनेटमा भण्डारीले नेपालको लागि पहिलो खाता खोलिन् । त्यसपछि उनले खेलको १५ मिनेट, ३० मिनेट र ५४ मिनेटमा चार गोल गरिन् ।

नेपाललाई विजय गराउन अनिता बस्नेतले २५ र ८९अौ मिनेटमा दुई गोल गरेर योगदान दिइन् भने दीपा राईले २५ मिनेट, निरु थापाले ३७ मिनेटमा गोलको खाता खोलिन् ।

सोमबार नेपालले उज्वेकिस्तानसँग सामना गर्ने छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage