scheduleशनिवार आश्विन ४ गते, २०७६

इटालीको कठिन जित

काठमाडौँ, २३ भदौ । गएराति भएको युरो कप छनोट खेलमा इटालीले फिनल्याण्डलाई २–१ गोलले पराजित गरेको छ ।

इटालीका लागि खेलको ५९ औँ मिनेटमा चिरो इम्मोबिलीले गोल गर्दै अग्रता दिलाए ।

तर, फिनल्याण्डका पुक्कीले ७२ औ मिनेटमा बराबरी गोल फर्काए ।

इटालीका लागि ७९ औ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गरे ।

ईटालीले ६ खेलबाट १८ अंक जोडेको छ । तेस्रो स्थानको अर्मेनियाको ९ अंक छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage