scheduleशनिवार आश्विन ४ गते, २०७६

स्पेनको सानदार जित

काठमाडौँ, २३ भदौ । युरोकप छनोटमा आईसल्याण्डलाई स्पेनले ४–० गोलले पराजित गरेको छ ।

उत्कृट खेल खेलेको स्पेन छनोटका सबै खेलमा अपराजित छ ।

सत प्रशित नतिजा निकालेको स्पेनले ६ खेलबाट १८ अंक जोडेको छ ।

स्पेनका लागि रोड्रिगोले १३ औ मिनेटमा गोल गरे । खेलको ५० औ मिनेटमा रोद्रिगेजले गोल गरे । अल्सासेरले ८९ औ मिनेटमा स्पेनलाई ३–० अग्रता दिलाए । अन्तिम समयमा अल्सासेरले स्पेनलाई ४–० को फराकिलो जित दिलाए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage