scheduleशनिवार आश्विन ४ गते, २०७६

अक्षय कुमारलाई कंगनाले टक्कर दिदैँ

काठमाडौँ, २३ भदौ । पछिल्लो समय बलिउडका स्टार अभिनेता अक्षय कुमारको चर्चा आकाशिएको छ ।

उनलाई चुनौती दिन तीन खान पनि डराउन थालेका छन् ।

उनको सन् २०२० को दिपावलीमा फिलम पृथ्वीराज रिलिज हुँदैछ ।

तर, उनलाई बलिउडकी चर्चित अभिनेत्री कंगना रणावतले कडा चुनौती दिएकी छिन् ।

सोही दिनमा उनको फिल्म घडक पनि रिलिज हुने भएको छ ।

यी दुई फिल्म एकैदिन रिलिज हुँदा कसलाई फाइदा र कसलाई नोक्सानी हुने त्यो फ्यानहरुले नै नित्र्योल गर्नेछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage