scheduleशनिवार आश्विन ४ गते, २०७६

फेरी बढ्यो सुनको भाउ, कतिले हुदैंछ कारोबार

काठमाडौं, २३ भदाै । साताको दोस्रो दिन  सोमवार सुनको मूल्य बढेको छ । शुक्रवारको तुलनामा आइतवार सुनको मूल्यमा गिरावट आए पनि आज  पुनः बढेको हो । हिजोको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमवार चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासँघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage