scheduleबिहिवार कार्तिक २८ गते, २०७६

के अभिषेकले विवेकलाई माफी दिएकै हुन त ?

काठमाडौँ, २४ भदौ । केही महिना अगाडि ऐश्वर्या राय बच्चन र सलमान खानको पुरानो अफयेरलाई लिएर तल्लो स्तरको टिप्पणी गरेको आरोप लागेका विवेक अब्रोय र अभिषेक बच्चनले एकअर्कालाई स्वागत तथा अंकमाल गरेका छन् ।

केही दिन अगाडि भएको एक कार्यक्रममा उनीहरुसँगै देखिएका थिए ।

विवेक र अभिषेकबीच राम्रो सम्बन्ध नरहेको बताइएको थियो ।

मिडिया रिपोर्टका अनुसार ऐश्वर्यामाथि गरेको त्यो टिप्पणी पश्चात त झन् उनीहरुको सम्बन्ध झन् खराब रहेको बताइएको थियो ।

तर, उनीहरुबीच केही दिन अगाडि भएको अंकमाल र भेटले ती कुराहरु नरहेको अनुमान गरिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage