scheduleशनिवार आश्विन ४ गते, २०७६

जर्मनीको सहज जित

काठमाडौँ, २४ भदौ । युरो कप छनोट खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई २-० गोलले पराजित गरेको छ ।

जर्मनीका लागि खेलको ४८ औं मिनेटमा मार्सल हेल्सटेनबर्गले गोल गर्दै अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा सेर्गी गेनाब्रेले गोल गरे ।

जर्मनीले ५ खेलबाट १२ अंक जोडेको छ । नर्दन आयरल्याण्डको १२ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage