scheduleमगलवार आश्विन २८ गते, २०७६

‘इएसपीवाई वर्ष खेलाडी’ अवार्ड लियोनल मेस्सीलाई

काठमाडौँ, २४ भदौ । इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर अवार्ड अर्जेन्टिनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले जितेका छन् । गत वर्ष यस अवार्ड रोनाल्डोले जितेका थिए ।

सर्वाधिक मत ल्याउदै उनले यो अवार्ड जितेका हुन् ।

क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भिर्गिल भान डाइकलाई पछि पार्दै लियोनल मेस्सीले यो अवार्ड जितेका हुन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage