scheduleबिहिवार कार्तिक २८ गते, २०७६

पर्वतमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै

पर्वत, २४ भदाै ।  सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम पर्वत जिल्लामा आगामी कात्तिकदेखि सुरु हुने भएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई नागरिकहरुमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यले सञ्चालन गरिएको कार्यक्रम पर्वतमा पनि सुरु हुने भएको हो ।

कार्यक्रम लागु हुनुपुर्व जिल्लाका विभिन्न पालिकाहरुमा सरोकारवालाहरु, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबिच अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य बीमा बोर्डका प्रतिनिधि राम कुमार श्रेष्ठले जानकारी दिए ।

७ स्थानीय तह रहेको जिल्लामा मोदि गाउँपालिका र फलेवास नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भैसकेको र बाँकी पालिकामा पनि अभिमुखिकरण सञ्चालनको क्रममा रहेको उनले बताए।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage