scheduleशनिवार आश्विन ४ गते, २०७६

तोलामा सात सय घट्यो सुन

काठमाडौँ, २४ भदाै ।  साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage