scheduleमगलवार मंसिर ३ गते, २०७६

लियुनियाविरुद्ध रोनाल्डोले चार गोल गरेपछि…

काठमाडौँ, २५ भदौ । युरो कप छनोटमा पोर्चुगलले लियुनियालाई ५–१ गोलले पराजित गरेको छ । पोर्चुगलको जितमा रोनाल्डोले चार गोल गरे ।

पोर्चुगलका लागि खेलको सातौ मिनेटमा रोनाल्डोले गोल गरे । लुथानियका लागि खेलको २८ औ मिनेटमा आन्द्रेयुसकेविसियसले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा पोर्चुगल थप आक्रमक बन्यो ।

खेलको ६१ औ मिनेटमा रोनाल्डोले गोल गरे । चार मिनेट लगत्तै तेस्रो गोल गरे ।

खेलको ७६ औ मिनेटमा उनले चौथो गोल गरे । खेलको अन्तिम समयमा कार्भाल्होले गोल गरे ।

पोर्चुगलको ४ खेलबाट ८ अंक रहेको छ । समुहमा एक अंक जोडेको लिथुनिया तालिकाको पुछारमा छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage