scheduleआइतवार आश्विन ५ गते, २०७६

ईङ्ल्याण्डको सानदार जित

काठमाडौँ, २५ भदौ । युरो छनोटमा ईङ्ल्याण्डले कोसोवोलाई ५–३ गोलले पराजित गरेको छ । खेलमा अग्रता भने कोसोभोले लिएको थियो । खेलको ३४ औ सेकेन्डमै भालोन बेरिसाले कोसोवोलाई अग्रता दिलाए ।

तर, यस सिजन उच्च फर्ममा रहेका रहिम स्टर्लिङले ईङ्ल्याण्डका लागि आठौं मिनेटमा बराबरी गोल फर्काए ।

ईङ्ल्याण्डका लागि ह्यारी केनले १९ औ मिनेटमा गोल गरे । मेर्गिम वोज्वोडाले ३८ औ मिनेटमा गोल गरे । जाडोन साञ्चोले ४४ औ मिनेटमा गोल गरे ।

ईन्जुरी समयमा साञ्चोले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ४९ औ मिनेटमा वेरिशाले ब्यक्तिगत दोस्रो गोल गरे । खेलको ५५ औ मिनेटमा वेदत मुरीकीले पेनाल्टीमार्फत गोल गरे ।

कोसिवोको ५ अंक रहेको छ । ईङ्ल्याण्डको १२ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage