scheduleआइतवार आश्विन ५ गते, २०७६

फ्रान्सको सहज जित, ग्रिजम्यानले पुनः पेनाल्टी मिस गरे

काठमाडौँ, २५ भदौ । युरो कप छनोटमा फ्रान्सले एन्डोरालाई ३–० गोलले पराजित गरेको छ ।

फ्रान्सका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यान पुनः पेनाल्टीमार्फत गोल गर्न चुके । उनले अघिल्लो पटक गोल नहुनुमा श्रीमतीलाई दोष लगाएका थिए ।
फ्रान्सका लागि किन्सले कोमानले खेलको १८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
फ्रान्सका लागि क्लेमेन्ट लेङ्लेटले ५२ औ मिनेटमा फ्रान्सका लागि गोल गरे ।

विसम बेय येडरले खेलको ईन्जुरी समयमा गोल गरे ।

फ्रान्स ६ खेलबाट १५ अंक जोडेको छ । शीर्ष स्थानको टर्कीको समेत समान १५ अंक छ । एन्डोरा अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage