scheduleशुक्रवार कार्तिक १ गते, २०७६

फिल्म साहोको १२ औँ दिनसम्मको कमाइ कति ?

काठमाडौँ, २५ भदौ । बहुप्रतिक्षित फिल्म साहोले बक्स अफिसमा १२ औँ दिनसम्म पनि राम्रै कमाइ गरेको छ ।

मिडिया रिपोर्टका अनुसार १२ दिनमा यस फिल्म लगभग ४५० करोडभन्दा बढीको कमाइ गर्न सफल भएको छ ।

यस फिल्मलाई लामो समय लगाएर निर्माण गरिएको थियो ।

बलिउडतर्फ खासै राम्रो रिभ्यु नपाएपनि यस फिल्मको कलेक्सन भने सन्तोषजनक रहेको बताइएको छ ।

प्रभासको प्रमुख भुमिका रहेको यस फिल्मलाई सुजितले निर्देशन गरेका हुन् ।

यस फिल्ममा श्रद्धा कपुर, चक्की पाण्डेको प्रमुख भुमिका रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage